Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भारतले रसियाबाट पेट्रोलियम पदार्थ खरिद गरेपछि ट्रम्प फायर, लगाए २५ प्रतिशत कर

भारतले रसियाबाट पेट्रोलियम पदार्थ खरिद गरेपछि ट्रम्प फायर, लगाए २५ प्रतिशत कर

बिहिवार , श्रावण १५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि आगामी १ अगस्टबाट लागु हुने गरी २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले रसियासँग हतियार र पेट्रोलियम पदार्थ खरिद गरेको भन्दै शान्तिका लागि पनि यो काम गर्नु परेको बताए ।

उनले सामाजिक सञ्जालमा भारत मित्रराष्ट्र भएपनि पछिल्लो वर्षमा उसले अमेरिकासँग कम ब्यापार गरेको र रसियासँग बढी ब्यापार गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077