Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली सेनाका सहायक रथी बिष्ट उपरथीमा बढुवा

नेपाली सेनाका सहायक रथी बिष्ट उपरथीमा बढुवा

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नेपाली सेनाका सहायक रथी हिक्मत बिष्टलाई उपरथीमा बढुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको सिफारिसमा बिष्टलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उपरथी चोकबहादुर ढकाल अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा बिष्टको बढुवा गरिएको हो । ढकाल नेपाली सेनाको स्टाफ कलेजका प्रमुख थिए ।

बिहीबार सार्वजनिक गरिएको निर्णय अनुसार सेनाका ६ जना प्रमुख सेनानीहरूलाई महासेनानीमा बढुवा गरिएको छ। साथै, ६ जना महासेनानीहरूको सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077