Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आजबाट

माओवादी केन्द्रको स्थायी समिति बैठक आजबाट

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ ।

शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने बताइएको छ ।

आजदेखि चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ छन् ।

त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि छलफल हुनेछ।

यसअघि गएको बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077