Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति कम हुँदैन : आईजीपी अर्याल

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति कम हुँदैन : आईजीपी अर्याल

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको प्राथमिकता नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण गर्न नसकिने बताएका छन् ।

आज सशस्त्र प्रहरी बलले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारको प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण गर्न नसकिने बताएका हुन् । ।

संविधानको रक्षा, मौलिक हकको रक्षा र मानवको रक्षा गर्न  विपद् न्यूनिकरणको विषयलाई सम्पुर्ण सरोकारवाला निकायले प्राथमिकतामा राख्नुपर्ने बताए ।

अर्यालले प्रत्येक बर्ष सबैभन्दा बढी जनधनको क्षति विपद्जन्यबाटै हुने गरेको भन्दै सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077