Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हवाई फायर गरेर दुईजना लागूऔषध कारोबारी पक्राउ

हवाई फायर गरेर दुईजना लागूऔषध कारोबारी पक्राउ

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सप्तरीमा हवाई फायर गरेको छ ।

डाक्नेश्वरी–७ मा हवाइ फायर गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाईलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बडिवीरपुरऔ–१ का विशाल राय र डागनेश्वरी–७ का मनोज राय रहेका प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएको छ । पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077