Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा छोटेलाललाई शनिबार दिउँसो सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077