Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । पर्सामा श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

जिल्लको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ परेका हुन् । शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जितनले घरायसी वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा राखेर जितनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077