Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठकबाट उच्च निष्कर्ष निकालिएको छ : जनार्दन शर्मा

माओवादी स्थायी कमिटी बैठकबाट उच्च निष्कर्ष निकालिएको छ : जनार्दन शर्मा

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेन्डामाथि गम्भीर र व्यापक छलफल भएको बताएका छन् ।

सोमबार पेरिसडाँडामा सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वैचारिक, राजनीतिक, सांगठनिक र विधिसम्बन्धी विषयमा उच्चस्तरीय निष्कर्ष निकालिएको बताएका हुन् ।

“सबै एजेन्डामा पार्टीमा गम्भीर छलफल भयो । वैचारिक, राजनीतिक, सांगठनिक र विधि सबैमा छलफल भए,” शर्माले भने, “छलफलको उच्च निष्कर्ष निस्किएको छ।”

चार दिन चलेको बैठकमा उपमहासचिव शर्माले अध्यक्ष दाहालमाथि आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077