काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषदको बैठकले यो निर्णय गरेको हो।
सिफारिसअनुसार अब प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त र पदस्थापन गर्नेछन्।