Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूचीसहित]

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूचीसहित]

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरिएको छ ।

न्याय परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्का अनुसार यमबहादुर बुढामगरलाई उच्च अदालत जुम्ला, गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा नियुक्तिसँगै पदस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077