काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।
बुधबार साँझ दाहाल रवि लामिछानेलाई भेट्ने नख्खु कारागार गएका हुन् ।
प्रचण्डले रविलाई स्वास्थ्यलाभको कामना गर्दै राजनीतिक प्रतिशोधविरुद्ध आवाज उठाउने आश्वासन दिने बताइएको छ ।