Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा (तस्बिरहरू)

वसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा (तस्बिरहरू)

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । काठमाडौंको बसन्तपुरमा क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए ।

Kumari-Puja_NPL-(6)-1757047103.jpegKumari-Puja_NPL-(7)-1757047103.jpegKumari-Puja_NPL-(3)-1757047105.jpegKumari-Puja_NPL-(1)-1757047106.jpegKumari-Puja_NPL-(1)-1757047105.jpgतस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077