Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

आइतवार , भाद्र २२, २०८२

काठमाडौ । नेपाली कांग्रेसले १७ कात्तिकमा हुने मनाङ प्रदेशसभा 'ख' मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

उम्मेदवारको विषयमा संसदीय बोर्डले छिटै छलफल गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077