Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ऐन महरविरुद्ध उजुरी दिने युवतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर

ऐन महरविरुद्ध उजुरी दिने युवतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । एमाले नेता ऐन महरविरुद्ध उजुरी दिने युवतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर भएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

फेसबुकमा बलात्कार भनेर लेखेको भन्दै परेको उजुरीका आधारमा मुद्दा दायर भएको हो ।

तीनै युवतीको उजुरीका आधारमा यसअघि नेता महर र उनकी श्रीमतीविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077