Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जेनजी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु

जेनजी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु

सोमवार , भाद्र २३, २०८२

काठमाडौंं । बानेश्वरमा जेनजीको प्रदर्शनमा उत्रिएका एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको परिचय भने खुलिसकेको छैन। सीभील अस्पतालमा ७० भन्दा धेरै घाइतेको उपचार जारी छ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077