Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् ।

घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077