Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो [नामसहित]

ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको पहिचान खुल्यो [नामसहित]

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएका आठ व्यक्तिमध्ये छ जनाको पहिचान भएको छ ।

अस्पतालका अनुसार मृत्यु हुनेमा ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठेगाना नखुलेका २८ वर्षीय गौरव जोशी, २४ वर्षीय सौरभ कटुवाल, र काठमाडौं बनस्थलीका २६ वर्षीय ईश्वतबहादुर अधिकारी रहेका छन् ।

अस्पतालले करिब २६–२७ वर्षका दुई जनाको पहिचान अझै खुल्न नसकेको जनाएको छ । सुरक्षा र प्रशासनिक प्रक्रिया पूरा भएपछि बाँकी व्यक्तिहरूको नाम सार्वजनिक गरिने अस्पतालले बताएको छ ।

त्यस्तै अस्पतालमा ६६ जनाको उपचार जारी रहेको छ । ‘जेनजी’ पुस्ताद्वारा भएको आन्दोलन हिंसात्मक हुँदा उनीहरुमाथि प्रहरीले गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077