Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अन्ततः प्रदर्शनकारी सिंहदरबार प्रवेश

अन्ततः प्रदर्शनकारी सिंहदरबार प्रवेश

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिएको छ ।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरूले बिहानैदेखि सिंहदरबारतर्फ मार्च गरेका थिए ।

उनीहरूले नाराबाजीसहित सिंहदरबार घेराउ गरे र अन्ततः पश्चिम गेट तोडफोड गर्दै सिंहदरबार परिसरभित्र प्रवेश गरेका हुन् ।

सिंहदरबार प्रवेशसँगै त्यहाँ तैनाथ प्रहरी बलसँग प्रदर्शनकारीको धक्का–मुक्की भएको छ ।

राजनीतिक निर्णय गर्ने केन्द्र मानिने सिंहदरबारमा आन्दोलनकारी प्रवेशसँगै अझै माहोल चर्किने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077