Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बानेश्वरमा गोली चल्दा एक जनाको मृत्यु

बानेश्वरमा गोली चल्दा एक जनाको मृत्यु

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौँमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ।

निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्‍याएएका घाइतेमध्ये उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो ।

आजसमेत काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ ।

सोमबार विराटनगरमा मारिएका २ जनासमेत गर्दा भने मारिएका आन्दोलनकारीको कुल संख्या २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077