Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

नख्खु कारागारमा रहेका उनी केहीबेर अघि रिहा भएका हुन् ।

उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्।

रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077