Jul 27 2026 | २०८३, श्रावण ११ गते
27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३
मंगलवार , भाद्र २४, २०८२
Shares
कास्की । जिल्ला प्रहरी कार्यालय कास्की प्रदर्शनकारीले कब्जा गरेका छन् ।
मंगलबार साँझ प्रदर्शनकारीले कब्जा गरेका हुन् ।
हिरासतमा रहेका बन्दीहरूलाई उनीहरूले निकालिसकेका छन् भने आगजनीको प्रयासमा छन् ।
यसअघि कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By