Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लुटिएका हतियार सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह, नबुझाए कारबाही

लुटिएका हतियार सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह, नबुझाए कारबाही

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हतियार बुझाउन बुधबार विज्ञप्ति जारी गरेको छ । यदि कसैले उक्त हतियार वा गाेलीगठ्ठा नबुझाएमा कानुनबमाेजिम कारबाही हुने सेनाले चेतावनी दिएकाे छ ।

मंगलबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रर्दशन हुँदा सुरक्षाकर्मीका हतियारसमेत खोसिएका थिए । सेनाले काठमाडौं र पोखराबाट केही हतियार बरामद गरिसकेको छ ।

hariyar-1757484252.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077