Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजे, प्रहरीले गर्‍यो हवाई फायर

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजे, प्रहरीले गर्‍यो हवाई फायर

बुधवार , भाद्र २५, २०८२

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर भएको छ ।

नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको छ ।

अहिले सुरक्षा तैनाथी बढाइएको छ । स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077