Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री कार्कीको पिएसओमा डिएसपी थापा खटिए

नवनियुक्त प्रधानमन्त्री कार्कीको पिएसओमा डिएसपी थापा खटिए

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्।

प्रहरी प्रधान कार्यालयले डिएसपी थापाको नेतृत्वमा सुरक्षा टोली खटाएको हो।

डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए । उता, सपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्की प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्।

उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077