Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले अर्थमन्त्री रामेश्वर खनाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077