Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ ।

बुधबार (असोज २२) एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी २५ करोडको सीमा हटाएको हो । 

यसअघि मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम थियो । 

पुँजीबजार सुधारका लागि बनेको कार्यदलले पनि यो सीमा हटाउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077