Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालुवाटारमा त्रिपक्षीय वार्ता चलिरहँदा बाहिर जेनजी आन्दोलनका घाइते धर्नामा

बालुवाटारमा त्रिपक्षीय वार्ता चलिरहँदा बाहिर जेनजी आन्दोलनका घाइते धर्नामा

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र दलबीच छलफल चलिरहँदा बाहिर एउटा समूहले नाराबाजी गरिरहेका छन् ।

आफूहरूलाई सहभागी नगराएको भन्दै जेनजी तथा जेनजी आन्दोलनका केही घाइतेहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका हुन्।

उनी आक्रोश व्यक्त गर्दै नाराबाजी गरिरहेका छन्।

प्रधानमन्त्री निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077