Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

शनिवार , कार्तिक १५, २०८२

म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज सुत्केरी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पु¥याएको हो।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077