Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उज्यालो नेपाल पार्टी आयोगमा दर्ता

उज्यालो नेपाल पार्टी आयोगमा दर्ता

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङनिकट मानिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

शुक्रबार आयोगमा दर्ता भएको हो । 

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो । 

आयोगमा १० नयाँ दल दर्ता भएको छ । २८ निवेदन प्रक्रियामा रहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077