Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

बुधवार , पौष २३, २०८२

विराटनगर। राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएको घोषणा भने पुस २७ गते हुने निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077