Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेसको अबको नेतृत्व गगनले मात्रै गर्न सक्नुहुन्छ : फरमुल्लाह मन्सुर

कांग्रेसको अबको नेतृत्व गगनले मात्रै गर्न सक्नुहुन्छ : फरमुल्लाह मन्सुर

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत कार्यकर्ताको बेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने बताए ।

उनले भने–‘कांग्रेसको बेगलाई, बहुमत नेता–कार्यकर्ताको बेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन । यहाँ विशेष अधिवेशन चलिरहेको छ, केहीबेरमा नयाँ कार्यसमिति चयन हुन्छ । अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस् ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077