Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठ श्रम संस्कृती पार्टी प्रवेश

रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठ श्रम संस्कृती पार्टी प्रवेश

मंगलवार , माघ १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व नेता एवं सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।

०७९ को निर्वाचनपछि ढाकाकुमार समानुपातिकबाट रास्वपाको सांसद बनेका थिए ।

तर विवादित अडियो काण्ड बाहिरिएपछि उनलाई रास्वपाले निष्काशन गरेको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077