Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज बिहान साढे १० बजे सिंहदरबारमा बस्ने तय गरिएको हो ।

हरेक साताको सोमबार र बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद् बैठकअन्तर्गत आजको बैठक विशेष महत्वको मानिएको छ।

बैठकमा सरकारका केही मन्त्रालयहरू खारेज गर्ने तथा केहीलाई गाभेर नयाँ संरचना निर्माण गर्ने विषयमा छलफल हुने सम्भावना रहेको छ।

सरकारले प्रशासनिक संरचना चुस्त र प्रभावकारी बनाउन मन्त्रालय पुनर्संरचना गर्ने तयारी गरिरहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077