Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकेश बमले बेल्जियमको टी–२० लिग खेल्ने, एन्टवर्प एन्कर्समा अनुबन्ध

लोकेश बमले बेल्जियमको टी–२० लिग खेल्ने, एन्टवर्प एन्कर्समा अनुबन्ध

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी–२० लिग खेल्ने भएका छन् ।

लोकेशले एन्टवर्प एन्कर्सबाट ईयू टी–२० बेल्जियम खेल्ने भएका हुन् ।

क्लबले आज सामाजिक सञ्जालमार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो । उनले पहिलो पटक विदेशी टी–२० लिग खेल्ने भएका हुन् ।

लोकेश बम एन्टवर्प एन्कर्समा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन् । यही क्लबबाट नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पनि खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077