Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँस्कोटाको घरमा बम विष्फोट : विप्लव समुहले जिम्मा लियो

    बाँस्कोटाको घरमा बम विष्फोट : विप्लव समुहले जिम्मा लियो

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान गरिएको बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    विप्लप निकट मानिने इरातोखबर डट कम अनलाइनले पनि विभिन्न १० वटा कारण देखाउँदै विष्फोट गरेको जनाएको छ । घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन’ भन्ने पर्चा छरिएको समेत उक्त अनलाइनमा उल्लेख छ।



    बाँस्कोटाको भक्तपुर स्थित निर्माणाधिन घरमा प्रेसर कुकरबम बिस्फोट भएको थियो । बिस्फोटबाट घरको सिसाहरु फुटेका छन् । बिस्फोटबाट छिमेकी कपिलदेव घिमिरेको घरमा समेत क्षति भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार