Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आलिया भट्टले छाडिन फिल्म ‘आरआरआर’

    आलिया भट्टले छाडिन फिल्म ‘आरआरआर’

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 4K
    SHARES

    मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ छोडेकी छन् । आलिया भट्ट झन्डै पाँच अर्बमा निर्माण हुन लागेको ‘आरआरआर’ का लागि हैदराबाद, गुजरात र पुणेमा सुटिङ योजनामा थिइन् ।
    तर, कोरोना भाइरसका कारण फिल्मको सुटिङ स्थगित गरिएको छ। उनले डेट एडजस्टमेन्ट गर्न सकिरहेकी छैनन्। त्यसैले उनले फिल्मबाट बाहिरिने फैसला गरेकी छन्।

    ‘आरआरआर’ एक पिरियड ड्रामा हो जसमा भारतका स्‍वतन्त्रता सैनिक अलुरी सीताराम राजु र कोमाराम भीमको कथा देखाइनेछ। फिल्‍ममा जुनियर एनटीआर र राम चरण मुख्य भूमिकामा छन्। फिल्ममा बलिउड अभिनेता अजय देवगन पनि केमियो रोलम देखिने छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार