Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल आउँदै बलिउड स्टार गोविन्दा

    नेपाल आउँदै बलिउड स्टार गोविन्दा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बलिउड स्टार गोविन्दा नेपाल आउने भएका छन् ।

    नेपाली टेलिभिजन ‘शो’को गेस्ट जुरीका रुपमा उनी नेपाल आउन लागेका हुन् ।



    नृत्यमा आधारित ‘सुपर डान्सर नेपाल’मा गेस्ट जुरीका रुपमा गोविन्दा नेपाल आउने पक्का भएको आयोजकले जनाएको छ । भदौमा हुने ‘सुपर डान्सर नेपाल’को ग्रान्ड प्रिमियरमा उनी नेपाल आउन पक्का भएको हो ।



    ४–१४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने ‘सुपर डान्सर नेपाल’मा भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई निर्णायकका रुपमा रहने भएका छन् । यो ‘शो’लाई भूषण दाहालले निर्देशन गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार