Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दै नोरा

    बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दै नोरा

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 402
    SHARES

    एजेन्सी । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छिन् ।

    विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तरवार्तामा खुलाएकी हुन् ।



    अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे खुलेर कुरा गरेकी थिइन् ।



    उनले भनेकी छिन्, ‘म भगवानप्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु। मेरो लागि पैसा पछिको कुरा हो । त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ ।’

    आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको भएपनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार