Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय १० पुग्याे

    नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय १० पुग्याे

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । उदयपुरको भुल्केका थप एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

    विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा भुल्केका एक महिलामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ११० पुगेको छ । योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ।



    आज विहान ३ जना भुल्केकै महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको कोसी अस्पतालमा उनीहरुलाई भर्ना गरिएको छ ।



    आज थपिएकी संक्रमितलाई भने सोमवार अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।

    यो सँगै आज एकैदिन ८ जनामा कोरोना संक्रमण भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार