Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 492
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।



    हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार