Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना संक्रमणबाट १ जनाको मृत्यु, ४३ जना संक्रमित थपिए

    कोरोना संक्रमणबाट १ जनाको मृत्यु, ४३ जना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

    योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३०१ वटा नमुना परीक्षण गर्दा ४३ जना थपिएका छन् ।



    त्यस्तै, आज ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका २ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार