Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु, १११ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु, १११ संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।



    त्यस्तै, आज २ हजार ५१७ जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टी भएको हो।



    सोही अवधिमा थप ६० जना सङ्क्रमणमुक्त भएका छन भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३७८ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार