Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोनाको आशंकामा नेपाली सेनाको ब्यारेक सिल

    कोरोनाको आशंकामा नेपाली सेनाको ब्यारेक सिल

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोनाको आशंकामा नेपाली सेनाको ब्यारेक सिल भएकाे छ। सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई नै कोरोना संक्रमण देखिएपछि ब्यारेक सिल भएकाे हाे।

    महोत्तरीको बर्दिवासमा रहेको ब्यारेक सिल गरिएको  नेपाली सेनाले नै आन्तरिकरुपमा सिल गरेकाे हाे ।



    कोरोना संक्रमित उक्त ब्यारेकका दुबै जनालाई सशस्त्र प्रहरीको अस्पताल काठमाडौं ल्याइएको छ । उनीहरुलाई त्यहाँ आइसोलेसनमा राखिएको छ  ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार