Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुरमा पहिलो पटक कोरोना संक्रमित भेटिए

    ललितपुरमा पहिलो पटक कोरोना संक्रमित भेटिए

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । मंगलबार एकै दिन २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो।



    थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । जसमा काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।



    त्यसैगरी झापाका ९ जना, मोरङ र सुनसरीका १÷१ जना, सर्लाहीका २ जना, मनवानपुर, रामेछाप, सिन्धुली र लमजुङका १÷१ जना कपिलवुस्तका ४ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये झापाका एक जना मंगलबार निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार