Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोभिड संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा सञ्चालन

    कोभिड संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा सञ्चालन

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 825
    SHARES

    बेइजिङ । चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ ।

    मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ ।



    आइतबार २६ हजार ८२४ जना नयाँ संक्रमित भेटिएका थिए ।



    कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो । चीनमा ६ महिनापछि पहिलो पटक कोभिडबाट मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार