Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • थपिए ४ जना कोरोना संक्रमित

    थपिए ४ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 201
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् ।

    ३२६ जनाको पीसीआर र ३२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    आइतबार एकजना संक्रमणमुक्त भएका छन् ।



    देशभर अहिले सक्रिय संक्रमितको संख्या १८ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार