Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुई प्रहरीलाई कोरोना पुष्टि भएपछि कालिमाटी बृत्त, महिला सेल र ट्राफिक कार्यालय शिल

    दुई प्रहरीलाई कोरोना पुष्टि भएपछि कालिमाटी बृत्त, महिला सेल र ट्राफिक कार्यालय शिल

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसंगै कालीमाटी बृतसहित साेही कम्पाउण्ड भित्र रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी र महिला तथा बालबालिका सेवाकेन्द्र समेत शिल गरिएको प्रहरीले जनाएको छ ।

    कालिमाटी वृत्तमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ ।



    चार दिनअघि पीसीआर परीक्षण गरिएको उनीहरुको हिजो राती रिपोर्ट आएको थियो ।



    तीनवटै कार्यलय शिल गरेर (आज)बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको  छ ।

    महानगरी प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार कालिमाटी बृत्त शिल भएपछि उक्त क्षेत्रको सुरक्षाका लागि परिसरकै प्रहरीहरुलाई खटाइने भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार