Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काभ्रेको भुम्लुमा जिप दुर्घटना, २ जना वेपत्ता

    काभ्रेको भुम्लुमा जिप दुर्घटना, २ जना वेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल : तस्बिर

    काभ्रे । खाद्य सामाग्री बोकेर दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेरो जिप काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा दुर्घटना हुँदा दुई जना वेपत्ता भएका छन् ।

    उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका दुईजना बेपत्ता भएको काभ्रे प्रहरीले जनाएको छ ।



    बोलेरोभित्रै बसेकी महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



    बलेरोबाट हामफाल्ने दुई जना भने सुनकोशी नदीमा खसेको अनुमान गरिएको छ । उनीहरुको खोजी कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार