Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • थप ३० जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ४ सय ८७

    थप ३० जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ४ सय ८७

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपालमा थप ३० जनामा काेराेना संक्रमणा पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ४ सय ८७ पुगेकाे छ ।

    कोरोना संक्रमण पुष्टी भएकाहरुमा नवलपरासी(बर्दघाट सुस्तापूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केशरबाघ निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला छन् ।



    नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ का ३३ र ३५ बर्षीय पुरुष र १५ बर्षीया महिलामा संक्रमण पुष्टी भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ बर्षीय पुरुष र ८ बर्षीया बालिकामा संक्रमण पुष्टी भएको छ ।



    सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८ र ३९ बर्षीय पुरुषहरु र १८ बर्षीय बर्षीया महिला छन् ।

    उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार