Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    कास्की। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्याङ्जाको क्वारेन्टाइनमा रहेका दुई पुरुष ,एक महिला तथा नवलपरासीको देवचुली नगरपालिकाका पुरुष पुरुष समेत  थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको पनि प्रदेश सरकारले जनाएको छ ।



    यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।



    नेपालमा कुल संक्रमितको संख्या ९०५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार